हाम्रो बिजनबारी क्षेत्र को बाटो कैले मर्मत गरी दिन्छ होला – by Yogesh Gyabak Tamang

हाम्रो बिजनबारी क्षेत्र को बाटो कैले मर्मत गरी दिन्छ होला ।।
यो बाटो 5 साल देखि एक दम भीतकेर गोई सकियो तर पनि हाम्रो बिजनबारी क्षेत्र का मानिस हरु अन्धो भएर बसेको छ वाहन का मालिक हरु किन चुप चाप मुख् बन्द छ । ??
मानिस हरु देखेर पनि न देखे झै किन गर्छ ।।
हाम्रो समस्ति का सब्सद् हरु किन चुप चाप छ ??
खोई G.T.A मा करोड़ रूपया पैसा development को
लागि आको त्यों सबै कहाँ हरायो ??
की ठेकेदार हरुले उहिले खाई सकियो ??
पुलबज़ार देखि सिक्किम बिजनबारी सिमाना को बाटो पूर्ण रूपले खत्म छ ।त्यहाँ कुनै समय पनि ठूलो दुर्घटना हुन्छ ।।
बिरामी बृद्ध अवस्था का मानिसहरुलाई यात्रा गर्नु हम्मे हम्मे पर्छ ।।रामरै मानिसहरु पनि बिरामी हुन्छ ।।बिजनबारी क्षेत्रको बाटो मा यात्रा गर्दा ।।।
जाग जाग युवा तिमी
समय मा जाग
नेता र ठेकेदार हरुले
धलिमलि गरी सक्यो ।।।
तिमी हामी हिड्रने बाटो
चयण घारी बनाई सक्यो ।।
सुतेको युवाहरु
अभ् उठा
समय मा परिवर्तन गर्नु
पर्छ ।।।।
नाली को कीरा हरुलाई
सफा गर्नु पर्छ ।।।
जाग जाग
युवा हामी तिमी !!!!







Yogesh Gyabak Tamang


Other Articles by Yogesh Click here

Leave a Comment

Your email address will not be published. Required fields are marked *