मेरो दिव्यत्व् क्षिन हुँदै गएको आभास पाएको छुBy Puran Gurung[Samalbong Maney Dara]
भौतिक संसारको रंगमन्चमा
भौतिक संसारको रंगमन्चमा
आफैलाई पात्र बनएको छु
यो भात खाने दौडमा
म आफैलाई दौडाएको छु
धेरै थोरै कम्ती बेसिमा
मा आजकल रमाएको छु
सुख साधन र सम्पन्नतको घडेरी बसऊन
म धेरै नै रमाएको छु
सायद सबैलाई नै यस्तो लाग्दो हो
यो संसारमा जिउन मैले आफैलाई नै
कती सम्म पतन बनाएको छु
तर मलाई यस्तो लागिरहे छ
स्वार्थ पुर्ती र कामना प्राप्तीको होड्मा
म आफैलाई सोझै होम्याएको छु
यसैले दिन प्रतिदिन म आफ्नो दिव्यत्व्
क्षिन हुँदै गएको आभास पाएको छु |
|
|
To view more poems and article Click here
To post your article Click Here