लिङ्गे पिङ [Linge Ping ]

लिङ्गे पिङ अनि यसको महत्व:


नेपाली जाती अनि स्ंस्कृती को आधार मा भनिन्छ कि वर्समा एक पल्ट जमिन देखी खुट्टा हटाउन पर्छ रे,यही भनाई ले गर्द हामी माझ लिङ्गे पिङ प्रचलित छ ।चार पटी बांस को खम्बा गाडेर सिर मा लालु पाते अनि सयपत्री को फुल चडाएर यसको थालनी गरिन्छ । 
लिङ्गे पिङ बीसेस गरी चाड्-बाड्को बेला मा बनाउने गरिन्छ जस्तै दसै ।





  Darjeeling

Leave a Comment

Your email address will not be published. Required fields are marked *