Aruna Lama –Nightingale of the Hills
Aruna Lama’s contribution to Nepali music extended beyond just her singing. She played a significant role in popularizing Nepali folk and contemporary songs, and her influence inspired many aspiring artists to follow in her footsteps.
सबैले भन्थे मायालु फुल भई आखाँमा फुल्छु [Sabaile bhanthe mayalu phool bhai]
सबैले भन्थे मायालु फुल भई आखाँमा फुल्छु
कर्मैले हजुर आँशुमा म फुले
कर्मैले हजुर आँशुमा म फुले
म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा म भुँले
कुन मनले हजुर गितमा म भुँले
सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै छ राग त
पाउँदिन तर कोई पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ
न घर मेरो न वन मेरो केवल म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै म सुके
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा [Phool lai sodhe kaha gayo kata gayo]
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
वनलाई सोधेँ कहाँ भाग्यो बादल
वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला त्यो निष्ठुरीलाई त्यो घुम्तिनिर भिन
खोजी हिँड्छ अभागी त्यो बतासले पिन
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वितयोग यहाँ फर्केको अझ छैन फर्केको
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
उदास मेरो जिवन कथा कसैलाई भनिन [Udas mero jiwan katha kasailai bhanina]
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको व्यथा त्यो पनि भनिन
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको व्यथा त्यो पनि भनिन
बेदना मेरो झन् शुन्य केवल पहरा सुसाई
बेदना मेरो झन् शुन्य केवल पहरा सुसाई
साहारा विना जिन्दगी देख्ने छन् जुन विझाई
जिवनदर साँघुरिगयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ
उदास मेरो जिवन कथा
कपुर जस्तो जिवन दिनदिन उड्दछ अनन्त
कपुर जस्तो जिवन दिनदिन उड्दछ अनन्त
औँशीको रात विपतको खेल खेल्दछ बसन्त
विरही वनमा भौँतारि खेल्छु खोजेर सृजना
निराश मेरो जिन्दगी देख्छु के मेट्छु तिस्रना
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको व्यथा त्यो पनि भनिन
उदास मेरो जिवन कथा
पोहोर साल खुसी फाडडा [pohor saal khusi phatda]
पोहोर साल खुसी फाडडा
जतन गरी मन ले टाले,
त्यही साल माया फाट्यो
त्यसलाई पनी मन ले टाले,
यसपाली त मन नै फाट्यो
के ले सिउने के ले टाल्ने हो ?
सास फेरे जस्तो लाग्छ
तर भन्छन मरी सके
मेरो भार्गय येतिनै हो
भोगचलन गरी सके
सलहा को मन मेरो
बाच्ने ठेगान छैन
भार्गय फाटे जोड्थे बरु
तर मन सिउने के ले हो ?
सुख के हो ? दुख के हो ?
मन ले खोज्ने खुसी के हो ?
भावी ले निधार मा कर्मा लेखिदिने
मसी के हो ?
कर्मा लेख्ने मसी के हो ?
भाग्र्य ठोक्ने मसी के हो ?
कर्म फुटे जोड्थे बरु,
तर मन जोड्ने के ले हो ?
पोहोर साल खुसी फत्द
जतन गरी मान ले टाले,
त्यही साल माया फाट्यो,
त्यसलाई पनी मन ले टाले,
यसपली त मन नै फाट्यो,
के ले सिउने के ले टाल्ने हो ?
पोहोर साल खुसी फाट्दा
जतन गरी मन ले टाले,
त्यही साल माया पात्यो,
त्यसलाई पनी मन ले टाले,
यसपली त मननै फ्याट्यो,
के ले सिउने के ले टाल्ने हो ?