Submitted by : Mr.Arnold Rai,
St. Mary’s Hill,
Kurseong
Email: elezevan@gmail.com
ए दिदी बहिनी ,
दसैं त आयो
सेल रोटी खादीन
नबस तिमी
पर्खेर मलाई
म् टिका लौदिन
तिम्रो त्यो माया
त्यो मुटु भरी
सम्हाली राखी देउ
भोली म् औछु
गोर्खा भुमी ल्यिअछु
पर्खेर हेरी देउ
दुई महिना भयो
हामीलाई ल्याको
क्रान्ति को खेलैमा
पर्खेर औछु
भाई टिका लौछु
म त छु जालैमा
शाहीद भएर
मरी नै गए
जातीको नाममा
म् फेरी औछु
म् फेरी भेट्छु
कुनै एक जनममा
St. Mary’s Hill,
Kurseong
Email: elezevan@gmail.com
ए दिदी बहिनी ,
दसैं त आयो
सेल रोटी खादीन
नबस तिमी
पर्खेर मलाई
म् टिका लौदिन
तिम्रो त्यो माया
त्यो मुटु भरी
सम्हाली राखी देउ
भोली म् औछु
गोर्खा भुमी ल्यिअछु
पर्खेर हेरी देउ
दुई महिना भयो
हामीलाई ल्याको
क्रान्ति को खेलैमा
पर्खेर औछु
भाई टिका लौछु
म त छु जालैमा
शाहीद भएर
मरी नै गए
जातीको नाममा
म् फेरी औछु
म् फेरी भेट्छु
कुनै एक जनममा
No comments:
Post a Comment
Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]