अन्तर आत्मा

अन्तर आत्मा

मानव जिवनमा आत्मा कमजोरी र आत्माविश्वासलाई
माध्यम बनाएर चुरोटको धुवाँ जस्तो बनाउँने कि,
आत्माविश्वासलाई जागृत गराएर जमिन्
देखी आकाश चुमने बिश्वाश तिम्रै अन्तर आत्मालाई सोध

यो सुन्दर मानव जिवनमा दया , माया, लोभ्, लालज्
आदी त्यागी घृणा, घमण्डमा चुर्लुम्म डुबि
खुशी हुने हो कि दु:खी हुने हो!
तिम्रै अन्तर आत्मालाई सोध


(adsbygoogle = window.adsbygoogle || []).push({});

दिन पछी रात भने जस्तै जन्म पछी मरण्
त्यो त संसारिक लीला हो,
संसारिक तिम्रो  जन्मलाई रात बनाउने कि
दिन , तिम्रै अन्तर आत्मालाई सोध

अरुले क गर्यो ? या तिमीले क गर्योउ ?
यस सुन्दर संसारमा ,
एक पाल्ट मरणको आन्तिम क्षणमा
आँखा चिमलिएर तिम्रै अन्तर आत्मालाई सोध ।

Written and Submitted by :

रिवाज शर्मा
तामसाङ खासमल बस्ती


Like our Facebook page for Latest Notification

Follow us on Google+

Enter your email address to get Notification to your Inbox:

 Submit your articles with us 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top