शेस यात्रा: एउटा प्रतिबिम्ब
रमझम् रमाइलो संसारदेखि
क्षितिज पारी जान पर्यो
ममताको न्यानो आंगनदेखि
सदाको निम्ती टाडिन पर्यो ।
पैसाको टिका लगाएर
अधर मेरो सजाइदिनु
सेतो लुगाले ढाकी मलाई
बाकसभित्र राखी दिनु!
साथी,संगी कोही नरुनु
मायाले मेरो बाटो थुन्छ्
सम्झी मलाई भुलिदिनु
घर हेर्दै मन रुन्छ!
बिदा माँगी जाँदैछु है
हाँसेर मलाई विदा दिनु
काँध लगाई लैजानु है
आँशु पुछी बिर्शी दिनु ।
लेखान्त मेरो यती नै हो
आफ्नो सम्झेर मट्टी दिनु
शव यात्रा लगन मेरो
समाधी मेरो बनाईदिनु!
.
Written and Submitted by :
श्री बिगेन राई
मेरिबोङ चियाबारी
[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised to visit the above link before applying to any posts/recruitment ]
रमझम् रमाइलो संसारदेखि
क्षितिज पारी जान पर्यो
ममताको न्यानो आंगनदेखि
सदाको निम्ती टाडिन पर्यो ।
पैसाको टिका लगाएर
अधर मेरो सजाइदिनु
सेतो लुगाले ढाकी मलाई
बाकसभित्र राखी दिनु!
साथी,संगी कोही नरुनु
मायाले मेरो बाटो थुन्छ्
सम्झी मलाई भुलिदिनु
घर हेर्दै मन रुन्छ!
बिदा माँगी जाँदैछु है
हाँसेर मलाई विदा दिनु
काँध लगाई लैजानु है
आँशु पुछी बिर्शी दिनु ।
लेखान्त मेरो यती नै हो
आफ्नो सम्झेर मट्टी दिनु
शव यात्रा लगन मेरो
समाधी मेरो बनाईदिनु!
.
Written and Submitted by :
श्री बिगेन राई
मेरिबोङ चियाबारी
Read more poems from Bigen Rai > महलभित्र Like our Facebook page for Latest Notification |
Follow us on Google+ |
[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised to visit the above link before applying to any posts/recruitment ]
No comments:
Post a Comment
Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]