अन्तर आत्मा
मानव जिवनमा आत्मा कमजोरी र आत्माविश्वासलाई
माध्यम बनाएर चुरोटको धुवाँ जस्तो बनाउँने कि,
आत्माविश्वासलाई जागृत गराएर जमिन्
देखी आकाश चुमने बिश्वाश तिम्रै अन्तर आत्मालाई सोध
यो सुन्दर मानव जिवनमा दया , माया, लोभ्, लालज्
आदी त्यागी घृणा, घमण्डमा चुर्लुम्म डुबि
खुशी हुने हो कि दु:खी हुने हो!
तिम्रै अन्तर आत्मालाई सोध
दिन पछी रात भने जस्तै जन्म पछी मरण्
त्यो त संसारिक लीला हो,
संसारिक तिम्रो जन्मलाई रात बनाउने कि
दिन , तिम्रै अन्तर आत्मालाई सोध
अरुले क गर्यो ? या तिमीले क गर्योउ ?
यस सुन्दर संसारमा ,
एक पाल्ट मरणको आन्तिम क्षणमा
आँखा चिमलिएर तिम्रै अन्तर आत्मालाई सोध ।
Written and Submitted by :
रिवाज शर्मा
तामसाङ खासमल बस्ती
Submit your articles with us

Like our Facebook page for Latest Notification
|
Follow us on Google+ |
Submit your articles with us
Drop your Views & Queries