मेरो दिव्यत्व् क्षिन हुँदै गएको आभास पाएको छु..... - SEARCH DARJEELING : HISTORY , CULTURE ,PEOPLE ,TRAVEL,AND JOBS

Post Top Ad

मेरो दिव्यत्व् क्षिन हुँदै गएको आभास पाएको छु.....

Share This
मेरो दिव्यत्व् क्षिन हुँदै गएको आभास पाएको छुBy Puran Gurung[Samalbong Maney Dara]


भौतिक संसारको रंगमन्चमा

आफैलाई पात्र बनएको छु
यो भात खाने दौडमा
म आफैलाई दौडाएको छु 


धेरै थोरै कम्ती बेसिमा
मा आजकल रमाएको छु
सुख साधन र सम्पन्नतको घडेरी बसऊन
म धेरै नै रमाएको छु 


सायद सबैलाई नै यस्तो लाग्दो हो
यो संसारमा जिउन मैले आफैलाई नै
कती सम्म पतन बनाएको छु
तर मलाई यस्तो लागिरहे छ
स्वार्थ पुर्ती र कामना प्राप्तीको होड्मा
म आफैलाई सोझै होम्याएको छु
यसैले दिन प्रतिदिन म आफ्नो दिव्यत्व्
क्षिन हुँदै गएको आभास पाएको छु |


To view more poems and article Click here
To post your article Click Here

1 comment:

  1. Puran really you have delivered nice conception through this poem,hope to see more motivating and like this

    ReplyDelete

Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]

Post Bottom Ad

Pages