KEHI MITHO BAAT GARA LYRICS

LYRICS OF KEHI MITHO BAAT GARA BY NARAYAN GOPAL


केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ – २
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ


रमाइलो कुरा गर, सपना को कुरा गर – २
संग संगै बिताएको सम्झना को कुरा गर
सम्झना को कुरा गर
दुख छोड्, दुख लाई त जिन्दगनी छदै छ
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ


र प प र र र र र्…


ला ला ल…


आउ नाचौ अँध्यारो मा, जुनकेरी नाचए जस्तै – २
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
केही कदम सांगै हिडौ, छुटिनु त छदै छ
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ


Like our Facebook page for Latest Notification

Follow us on Google+

Enter your email address to get Notification to your Inbox:

[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised

to visit the above link before applying to any posts/recruitment ]

Leave a Comment

Your email address will not be published. Required fields are marked *