तिम्रो आगमन् - SEARCH DARJEELING : HISTORY , CULTURE ,PEOPLE ,TRAVEL,AND JOBS

Post Top Ad

तिम्रो आगमन्

Share This


निशापट अधेरो
कालो चुक छरे झै
उराठ लाग्दो जिवन थियो मेरो
भब्य एक्लोपन म 
जिन्दगी घस्रदै थियो
निन्द्राहरु, सपनाहरु
अनी थुप्रै कुरा हरु 
नपाकेर, नपुगेर
आखाहरु उज्ज्वल दिनको 
अनागत प्रतिक्षामा थियो
तिम्रो आगमनले


आनयसै यो जिन्दगी लाई
यो कोल्टे फेर्दा फेर्दा भएको
अनिधो जिवनलाई 
गती मिल्यो
अवस्यै सङघर्ष को मैदानमा
उत्रने प्रेरना मिलेयो ।


उकुस मुकुस परेका यि 
एउटा मुटु 
तिमीले ल्याएको
उज्वल दिन देखी 
स्वतन्त्रताको श्वास फेरेको छ
म सँग समबन्धित 
सबै कृयाकलापले नै
पखुरा सुर्काएको छ


सुती सके को CPU मस्तिस्क पनि
कुनी के के command पाएर
भटाभट चलिरहे छ
अनी बहिरा को उज्ज्वल दिन 
तिमीले ल्याएको सुन्दर दिन
हेर्ने तर्खर गरेको छ
साची भनु भने
तिम्रो अगागमनमा यो जिन्दगी 
धेरै धेरै नै रमाएको छ ।



 By Puran Gurung

 Samalbong Maney Dara
 Email :puranforu@yahoo.co.in


Share your Poems/Stories/Article Click here
Darjeeling

5 comments:

  1. Puran nice one completely new concept..good comparison..keep going and thanks for wonderful Poem

    ReplyDelete
  2. Dasai ko ramjam ma,
    sajaayo sapana kasko?
    Aagaman ho khai kasko,
    hriday parfulit paryo Puranko.

    ReplyDelete
  3. @Puran Da-Da ramro kabita raisa...hope to see more

    ReplyDelete
  4. धेरै राम्रो कविता
    यसरी नै यहा post भएका सबै कविताहरुको
    हामी एउटा स्ंकलन बनाउन सक्छौ
    यसै ले आफ्नो कुनै पनि राम्रो लेखहरु publish गर्दै गरौ

    ReplyDelete
  5. @अभिनस :
    अभिनस तिमी मा पनि छिटो कविता लेख्ने छमता छ्,यसलै जारी राखनु है

    ReplyDelete

Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]

Post Bottom Ad

Pages