Nepali poem Parichaya Eknazar - SEARCH DARJEELING : HISTORY , CULTURE ,PEOPLE ,TRAVEL,AND JOBS

Post Top Ad

Nepali poem Parichaya Eknazar

Share This
परिचय : एक नजर

By Bigen Rai
Online Nepali Poems

म जीवनको परिभाषा पहिल्याउदैछ्!
म जीवनको परिचय खोज्दैछु!
चाहेन मलाई चौरसी ब्यन्ञनका
मिठास वासनाहरु ।
चाहेन मलाई बाहीरी सुन्दरता
रुप्, रङ्गहरु!

सिरिषको हाँगामा फुलेको
सुनखरी जस्तो
चाहेन सुन्दरता!
सुनखरिको सुन्दरताको
कदर छ सायद्
सिरिषको दु:ख आफैलाई
मात्र थाहा छ ।

म त्यो सुनखरी होईन
म त्यो सिरिश भएर्
जीउन पाउँ
म त्यो सत्य
यथार्थ भएर
बाच्न पाउ ।

Online Nepali Poems

Ek Parichaya Written by : Bigen Rai
Maribong Darjeeling

Submit your poems and articles with us at : sandeep.khati86@gmail.com

No comments:

Post a Comment

Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]

Post Bottom Ad

Pages